नियम १३
दलाल वा बजार निर्माताले पूरा गर्नु पर्ने शर्तहरु
ऋणपत्रको दोस्रो बजार कारोबार गर्न चाहने दलाल वा बजार निर्माताले देहायका शर्तहरु पूरा गर्नु पर्नेछः–
(क) धितोपत्र बोर्डले तोके बमोजिमको न्यूनतम चुक्ता पूँजी, भौतिक पूर्वाधार र जनशक्ति हुनु पर्ने,
(ख) बैङ्कले तोकेको ढाँचामा बैङ्कमा छुट्टै ऋणपत्र खाता खोल्नु पर्ने,
(ग) धितोपत्र बोर्डले तोके बमोजिम रकम धरौटी वा बैङ्क ग्यारेण्टीको रुपमा राख्नु पर्ने ।